Programme

मिलन फाउण्डेसन नेपालद्वारा २५ हजार सहयोग

पोखरा । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन तथा चिली–सिक्लेस कन्भर्सेसनका लागि मिलन फाउण्डेसन नेपालले रु. २५ हजार सहयोग गरेको छ।

सिक्लेसमा आयोजना हुने उक्त कार्यक्रमका लागि सहयोग प्रदान गरेकोमा संघले मिलन फाउण्डेसन नेपालप्रति धन्यवाद व्यक्त गरेको छ। कार्यक्रम असोज २ देखि ४ गतेसम्म सञ्चालन हुनेछ ।

© 2017-2024 Milan Foundation Nepal. All Rights Reserved.
Tel.: +977-067-420986 | Email: info@milanfoundationnepal.org
Find us on Facebook Follow us on Twitter Watch videos on YouTube